९ श्रावण २०८३, शनिबार
,
Latest
स्ट्रेट अफ होर्मुजमा व्यापारिक ढुवानीको रक्षाको लागि अन्तर्राष्ट्रिय गठबन्धनको तयारीमा अमेरिका र बेलायत: प्रतिवेदन १ रुपैयाँ दरको सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु कारागारबाट फरार माझी पक्राउ ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी गर्ने पक्राउ मधेस प्रदेश सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा विदेश भ्रमणको बहानामा ठगी गर्ने ‘ओसिस टुरिज्म’मा प्रहरीको छापा, दुई सञ्चालक पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु हुने



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)को बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु हुने भएको छ।

पार्टीको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बन्दसत्र दिउँसो ३ बजेदेखि भृकुटीमण्डपमा सुरु हुने जानकारी दिए।

यसअघि आइतबार बिहानैदेखि बन्दसत्र सुरु गर्ने तयारी भए पनि बीचमा केन्द्रीय समिति बैठक बस्नुपरेका कारण बन्दसत्र ढिलाइ भएको हो।

केन्द्रीय समिति बैठकले पदाधिकारीसहित केन्द्रीय समितिको संख्या ३०१ सदस्यीय रहने निर्णय गरेको छ। सोही निर्णयअनुसार बन्दसत्रमा सम्बन्धित प्रस्ताव पेस गरिनेछ।