पोखरा । पोखरा महानगरपालिका–२७ का एक स्कुले विद्यार्थीले विद्युतबाट चल्ने गाडी बनाएका छन् ।
लिटल फ्लावर एजुकेशनल एकेडेमीका कक्षा १० मा अध्ययनरत रुपेश चँदरा खड्काले सो विद्युतबाट चल्ने गाडी (गो कार्ट) बनाएका हुन् ।

रुपेश चँदरा खड्का गो कार्ट चलाउँदै
तस्वीरः वासुदेव पौडेल/रासस

तस्वीरः वासुदेव पौडेल/रासस
(फोटो फिचर)








