१९ भाद्र २०८३, शुक्रबार
,
Latest
त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल सङ्खुवासभाम शिक्षकको हत्या
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाका लागि काठमाडौ ८ बाट राजु खरेल सहित ७ जनाको नाम सिफारिस



अ+ अ-

काठमाडौ। नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ८ को क्षेत्रीय समितिको पूर्ण वैठकले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बागमती प्रदेशका सदस्य राजु खरेल, विजयगोपाल श्रेष्ठ, राजुराज जोशी, सपना राजभण्डारी, रविन्दलाल श्रेष्ठ, मुस्कानराज गौतम र डा अमितसिंह कार्कीको नाम सिफारिस गरेको छ ।

सिफारिश भएकाहरुको आन्तरिक राजनीतिक समीमरणका आधारमा हेर्दा सो क्षेत्रमा राजु खरेल बलियो उम्मेदबार भएको मतदाताहरूको राय छ ।

खरेल बलियो दावेदार रहेकाले पार्टीले उनलाई अघि सारेमा जित निश्चित हुने उनीहरुले बताएका छन् ।