२४ मंसिर २०८२, बुधबार
,
Latest
सरकारसँग मानव अधिकार आयोगको गुनासोः सिफारिस अझै कार्यान्वयन भएन उपराष्ट्रपति यादवसँग कतारका राजदूतको शिष्टाचार भेट ३ महिनापछि जेन–जी प्रतिनिधिसँग सम्झौता गर्दै सरकार एनपीएलः काठमाण्डुद्वारा लुम्बिनीसामु सामान्य लक्ष्य गरिमा विकास बैंकका ऋणी मुखियाको आत्मदाह प्रयास राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस कार्यान्वयनमा सरकार प्रतिवद्ध छः कानूनमन्त्री सिन्हा आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द टियागो इभिमा मेडिकल प्रोफेशनलहरूका लागि विशेष अफर, हरेक बुकिङमा लिटम्यान स्टेथोस्कोप नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट महाधिवेशनमा हारे पनि माधव नेपाल, भीम रावलहरुको दृष्टान्त लागू हुँदैन, एमालेमै रहन्छौँ: ईश्वर पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गरिमा विकास बैंकका ऋणी मुखियाको आत्मदाह प्रयास



अ+ अ-

काठमाडौं: गरिमा विकास बैंक सर्लाही, मलगंवाका एक जना ऋणीले आज जिल्ला प्रहरी कार्यालय सर्लाहीको हातामा आत्मदाहको प्रयास गरेका छन् ।

प्रहरीका अनुसार बैंकका ऋणी नथुनी मुखिया बिनले बुधबार शरीरमा पेट्रोल खन्याएर आत्महत्याको प्रयास गरेका थिए ।

प्रहरी र त्यहाँ रहेका अन्य व्यक्तिले मुखियालाई तत्कालै उद्धार गरेका थिए । घाइते उनलाई मलंगवा अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । उनको अवस्था भने खतरामुक्त रहेको छ ।

बैंकले आफूलाई ठगेर सबै जग्गा जमिन लिलामी गरेको मुखियाले आरोप लगाएका छन् । प्रहरी, प्रशासनले समेत बैंकबाट पैसा खाएर आफूलाई असहयोग गरेको मुखियाले बताएका छन् ।