२९ श्रावण २०८३, शुक्रबार
,
Latest
‘काँग्रेसको गरिमा र एकताका लागि देउवाकै नेतृत्व अपरिहार्य’: डा. प्रकाशशरण महत ‘निर्वाचन आयोगको निर्णय त्रुटिपूर्ण छ, गगन थापाले गल्ती सच्याउनुपर्छ’-नेता सिटौला काँग्रेसलाई एकतावद्ध बनाउन देउवाको भुमिका निर्णायकः लेखक १४ औँ महाधिवेशनको समिति पुनस्र्थापित नभएसम्म पार्टी एकता सम्भव छैनः नेता साउद शङ्खरापुर नगरपालिकाको वार्षिक प्रगति ७७ प्रतिशत : २१४ सडक–पुल पूर्वाधार सम्पन्न आँधीखोलाले बगाएका युवक मृत अवस्थामा फेला हेटौँडा कपडा उद्योग सञ्चालनसँगै कपास खेतीमा जोड, व्यवसायीलाई खेती गर्न उद्योगमन्त्री यादवको आह्वान सरकारी सूचना प्रवाहलाई चुस्त तुल्याउन सम्पादकहरूको सुझाव ‘ग्यासको आपूर्ति निरन्तर बढिरहेको छ, अनावश्यक सञ्चय नगरौँ’ ‘ब्याट्री व्यवस्थापनमा सवारी आयातकर्ताले अनिवार्य लगानी गर्नुपर्ने व्यवस्था गर्नुपर्छ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको ११औं महाधिवेशनमा विद्युतीय मतदान हुने



अ+ अ-

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा यसपटक पनि विद्युतीय माध्यमबाट नै मतदान हुने भएको छ।

पार्टीले १०औं महाधिवेशनमा पहिलोपटक प्रयोग गरेको विद्युतीय मतदान प्रणालीलाई निरन्तरता दिने निर्णय गरेको हो।

नेतृ सुनिता बरालका अनुसार निर्वाचन टोलीले आवश्यक भोटिङ मेसिन व्यवस्थापन तथा प्रतिनिधिहरूको नाम इन्ट्री गर्ने काम सुरु गरिसकेको छ।

महाधिवेशनमा वैधानिक व्यवस्था अनुसार पदहरूको संरचना निर्धारण गर्दै मतदान प्रक्रियालाई सहज बनाउने तयारी अघि बढाइएको उनले बताइन्।

महाधिवेशनको आउँदा शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन हुँदैछ भने बन्दसत्र भृकुटीमण्डपमा हुनेछ ।