१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेट्न आज महाराजगञ्जस्थित देउवा निवास पुगेका छन्।

केही बेरअघि ओली देउवा निवास पुगेका हुन्।

देउवा र ओलीबीच अहिले भेटवार्ता जारी रहेको स्रोतले जनाएको छ। जेनजी आन्दोलनपछि दुई नेताबीच यो पहिलो राजनीतिक भेट हो, जसलाई राजनीतिक वृत्तमा विशेष महत्त्वका साथ हेरिएको छ।

हाल जारी भेटवार्तामा समसामयिक राजनीतिक स्थिति, आगामी शक्ति समीकरण तथा देशको समग्र स्थायित्वका विषयमा चर्चा हुन सक्ने अनुमान गरिएको छ।