काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण सम्पन्न भएको छ । उनलाई भान्जी समिक्षा संगौलाले मिर्गौला दान गरेकी हुन् । प्रत्यारोपण हिजो (बुधबार) विहान १० बजे देखि शुरु भएको थियो ।
दिउसो ३ बजे तिर सकिएको चिकित्सकहरुले जनाएका थिए । उनीहरुले प्रत्यारोपण निकै राम्रो भएको समेत प्रतिक्रिया दिएका छन् । प्रत्यारोपण अघि त्रिवि शिक्षण अस्पतालमा रहँदाका र बालुवाटारमा रहँदाकाका तस्बिरहरु यस्ता छन् ।




(फोटो फिचर)








