३ भाद्र २०८३, बुधबार
,
Latest
कांग्रेसले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो बागमती सरकार गठनमा राप्रपाले दियो समर्थन गुल्मीका किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी रास्वपा संसदीय दलको छलफल सुरू देउवा पक्ष अदालत जाने तयारीमा, महाधिवेशन कार्यतालिकालाई लिएर विवाद चर्कियो नेपाली वैज्ञानिक अधिकारी अमेरिकामा पुरस्कृत टाटा मोटर्सको ‘टाटा कार्निभल’ बिहीबारदेखि, पुराना गाडीसँग नयाँ पन्च ईभी र टियागो ईभी साट्न सकिने सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै वर्षाजन्य विपद्ः विभिन्न सडकमा यातायात अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहयोगी सम्मानित



अ+ अ-

तेश्रो काठमाडौं अन्तर्राष्ट्रिय तेक्वान्दोका सहयोगी महानुभाव तथा संघ संस्थालाई बुधबार कदर पत्रबाट सम्मान गरिएको छ । प्रतियोगिता आयोजक युनाइटेड तेक्वान्दो डोजाङले सम्मान गरेको हो । प्रतियोगिता गत सेप्टेम्बर १२ देखि १५ गतेसम्म भएको थियो ।

मकाउ कन्सट्रक्सनका अध्यक्ष तान होन चियोङ (Tan Hon Cheong) लगायत २६ लाई कदर पत्रबाट सम्मान गरियो । प्रदेश सांसद् गणेशप्रसाद दुलाल, नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भानुबहादुर चन्द, प्रतियोगिता संयोजक कुमार लामा घिसिङलगायतले उनीहरुलाई सम्मान गरे ।