कास्की । पोखरा फुटबल रङ्गशालाको संरक्षणका लागि जिल्ला खेलकूद विकास समितिलाई रु चार लाखको चेक हस्तान्तरण गर्दै सहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापा ।
आहा रारा गोल्डकप उद्घाटन अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा क्लबले बिहीबार सहयोग प्रदान गरेको हो ।

(फोटो फिचर)








