२० भाद्र २०८३, शनिबार
,
Latest
मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस केन्द्रीय समिति बैठक फेरि सर्‍यो



अ+ अ-

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ । पटकपटक सर्दै आएको बैठक भोलि (मंसिर ११) गतेका लागि तय भएको थियो ।

अब  शुक्रबार दिउँसो २ बजे केन्द्रीय समिति बैठक सानेपास्थित मुख्यालयमा बस्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पाैडेलले जानकारी दिए ।

“नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ मंसिर ११ गते बिहीबार दिनको २ः०० बस्ने भनिएको बैठक २०८२ मंसिर १२ गते शुक्रबार दिनको २ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,” उनले भनेका छन् ।