१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा नेपालले आयोगमा दल दर्ता गरायो



अ+ अ-

काठमाडौं। राप्रपा नेपालले आगामी फागुन २१ गते हुने घोषणा गरिएको प्रतिनिधिसभा निर्बाचनको प्रयोजनको निमित्त दल दर्ता गरेको छ।

आज पार्टीको काठमाडौंमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आयोगमा निर्बाचन प्रयोजनको लागि दल दर्ता गर्ने निर्णय गरेसङ्गै दल दर्ता गरिएको हो।

पार्टीका सहायक महामन्त्री एबं केन्द्रीय सचिवालय सह-प्रमुख हिक्मतजङ्ग भण्डारी र कार्यालय सचिब कर्ण बहादुर माझी दल दर्ताको लागि आयोग पुगेका थिए।