![](https://newspolar.com/wp-content/uploads/2022/03/sansad_meeting_9aRmkHVVdI.jpg)
काठमाडौं । आज बस्ने तय भएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।सत्तारुढ नेकपा माओवादी केन्द्रले महाधिवेशन जारी रहेकाले बैठक स्थगित गरिदिन अनुरोध गरेपछि सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभा बैठक स्थगित गर्नुभएको जनाईएको छ ।आज दिउँसो १ बजे बस्ने तय भएको बैठक २२ गतेसम्मका लागि स्थगित भएको छ ।