२३ श्रावण २०८३, शनिबार
,
Latest
टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन चार क्विन्टल गाँजासहित चार जना पक्राउ मुलुक गम्भीर संकटमा छ, विकल्पका रूपमा राप्रपा बलियो हुनुपर्छः अध्यक्ष लिङदेन संसदको जवाफ सञ्जालबाट, ‘अन-लाइन’ छोडेर लाइनमा जनता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोडल रेशम नेप्किङले पाए बि स्टार फिल्मिस २०८२ अवार्ड



अ+ अ-

काठमाडौं । बि. स्टार फिल्मस प्रालि र दिनपरी क्रिएसन प्रालिको सहकार्यमा दोश्रोे बि। स्टार फिल्मस् म्युजिक अवार्ड २०८२ सम्पन्न भएको छ ।

नेपाल पुलिस क्लबको सभाहलमा सम्पन्न भएको उक्त अवार्ड ४४ विधामा प्रदान गरिएको थियो । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रस्तिस्थानका उपकुलपति शम्भु राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा दीर्घ साधना स्रष्टा सम्मान गीतकार टेक तामाङ लाई प्रदान गरिएको थियो ।

यसैगरी दीर्घ साधना म्युजिक भिडियो निर्देशन सम्मान बाबुराजा केसी ‘उज्ज्वल’, प्रदान गरिएको थियो यसै गरी अवार्ड पाउनेहरुमा सुगम संगीततर्फ गायक शिव परियार , गायिका एलिना चौहान लोकदोहोरी गायक खेम सेन्चुरी लोकदोहोरी गायिका दिपिका बयाम्बु लोक दोहोरी नायक पल शाह सुगम संगीत नायक सागर लम्साल ‘बले’लाई प्रदान गरिएको थियो ।

कार्यक्रममा मोडल रेशम नेप्किङले नब मोडल बिधा बाट अबार्ड प्राप्त गर्नुभयो । नेप्किङ ले चौका माल पर्यौ बोल को म्यूजिक भिडियो बाट अवार्ड प्राप्त गरेका हुन् ।

सुप्रिम राज बिस्वकर्माको सृजना रहेको गिामा चक्र बिश्वकर्मा र एलिना चौहान स्वर रहेको छ । भिडियोमा नेप्किङ संगै सन्चिता बुलाखे अभिनय गरेका छन् । भिडियो निर्देशक बिक्रम चौहान ले गरेका थिए भने क्यामरामा प्रकाश खड्का रहेका छन् ।