३ भाद्र २०८३, बुधबार
,
Latest
कांग्रेसले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो बागमती सरकार गठनमा राप्रपाले दियो समर्थन गुल्मीका किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी रास्वपा संसदीय दलको छलफल सुरू देउवा पक्ष अदालत जाने तयारीमा, महाधिवेशन कार्यतालिकालाई लिएर विवाद चर्कियो नेपाली वैज्ञानिक अधिकारी अमेरिकामा पुरस्कृत टाटा मोटर्सको ‘टाटा कार्निभल’ बिहीबारदेखि, पुराना गाडीसँग नयाँ पन्च ईभी र टियागो ईभी साट्न सकिने सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै वर्षाजन्य विपद्ः विभिन्न सडकमा यातायात अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्टरलाई पराजित गर्दै युभेन्ट्स शीर्ष स्थानमा



अ+ अ-

युभेन्ट्सले इटालीको सिरी ए मा आइतबार इन्टर मिलानलाई २-० ले हरायो र फेरि लिग तालिकाको शीर्ष स्थान हात पार्‍यो । कोरोना भाइरस फैलिन सक्ने डरका कारण खेल युभेन्ट्सको दर्शकबिहीन रंगशालामा भएको थियो ।

एलिनाज स्टेडियममा प्राप्त जितपछि युभेन्ट्सले लिग तालिकाका एक अंकको अग्रता लिएको हो । उसको ६३ अंक छ भने लाजियो एक अंकको दूरीमा दोस्रो स्थानमा छ ।

युभेन्ट्सको जितमा आरोन राम्सी र पउलो डेबेलाले गोल गरे । इन्टर ५४ अंकमा तेस्रो स्थानमा छ ।