१० श्रावण २०८३, आईतवार
,
Latest
किसानको खेतमै पुगेर प्राङ्गारिक मलको प्रयोग बढाउन मन्त्री चौधरीको आग्रह मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी सुनचाँदीको मूल्य बढ्यो सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह ‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित ‘कालोपत्रे सडक निर्माणसँगै फेरियो घ्याङलेखवासीको दैनिकी’ सरकारलाई कुलमान घिसिङकाे प्रश्नः उद्योगको अर्बौं बक्यौता असुलीमा किन मौन? नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमवार उद्घाटन गरिँदैः तत्कालका लागि आकस्मिक सवारीलाई मात्र अनुमति वेस्ट बैंकमा घातक आक्रमणपछि इजरायली सेनाद्वारा ‘वृहत’ सैन्य कारबाहीको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

माईतीघरमा नयाँ सामाजिक व्यवस्था र नयाँ संविधानको लागि प्रदर्शन



अ+ अ-

काठमाडौँ । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालले माईतीघरमा नयाँ सामाजिक व्यवस्था र नयाँ संविधानको माग गरी प्रदर्शन गरेको छ ।

शनिवार दिउँसो नयाँ संविधान निर्माणसहितका विभिन्न माग राखेर माईतीघरमा प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरुले जेन–जी विद्रोहको मर्म र भावनाको आत्मसाथ गरौँ, आजको समयको विद्रोहको सम्भावनालाई नयाँ उचाईमा लगौँ, विद्रोहलाई क्रान्तिमा रुपान्तरण गरौँ, भ्रष्टचारीलाई कारबाही गर, साम्राज्यवादका सबै रुपहरुसँग संघर्ष गरौँ, राष्ट्रिय स्वाधिनता र वैज्ञानिक मौलिकताको रक्षाको संकल्प गरौँ, वैदेशिक दलालहरु होशियार लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।