२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत



अ+ अ-

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सरकारले ५ अर्ब रुपैयाँ बजेट स्वीकृत गरेको छ।

निर्वाचन आयोगले यसअघि साढे ७ अर्ब रुपैयाँ माग गरेको थियो। तर अर्थ मन्त्रालयले ४ अर्ब ९६ करोड रुपैयाँ मात्र स्वीकृत गरेको आयोगका प्रवक्ता नारायण भट्टराईले जानकारी दिए।

भट्टराईका अनुसार सरकारले निर्वाचनका लागि आवश्यक स्रोत सुनिश्चितता गरिसकेको छ। ‘निर्वाचनका लागि स्रोत सुनिश्चितता भएको छ उनले भने।

उनका अनुसार प्रारम्भिक तयारीका लागि ५ अर्ब रुपैयाँ स्वीकृत भइसकेको छ भने आवश्यकता परे आगामी चरणमा थप बजेट सरकारमार्फत सहजीकरण गरिनेछ।