२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबैसँग सहकार्य र समन्वय गरेर अघि बढ्छः प्रदेश प्रमुख कर्ण



अ+ अ-

काठमाडौँ । नवनियुक्त मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले पदभार ग्रहण गर्नुभएको छ ।

बिहीवार मधेस प्रदेशमा पुगेर कर्णले पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सबै मिलेर काम गरे समस्या समाधान हुने बताउनु भयो । सीताको धर्तीमा सबै सीतारुपी सांसदहरुले स्वागत गर्दा आफू खुशी भएको बताउनु भयो । सबैसँग सहकार्य र समन्वय गरेर नै आफू अघि बढ्ने बताउनु भयो ।

उहाँले आफूलाई जिम्मेवारी बोध भएको र त्यहीअनुसार काम अघि बढाउने बताउनु भयो । सबै प्रदेशवासी मिलेर प्रदेश अघि बढाउनुपर्ने बताउनु भयो । विधिको शासन सबैले मान्नुपर्ने बताउनु भयो ।