कास्की । नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले रक्त सङ्कलन एम्बुलेन्स (घुम्ती बस) सञ्चालनमा ल्याएको छ।
रोटरी क्लब अफ अन्नपूर्ण पोखरा र कोरियन रोटरी क्लब रोटरी क्लब अफ याङ्जुको संयुक्त लगानीमा रु एक करोडको लगानीमा सो एम्बुलेन्स बस सञ्चालनमा ल्याइएको हो ।

(फोटो फिचर)








