१४ भाद्र २०८३, आईतवार
,
Latest
भक्तपुरको सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा अनिश्चितकालसम्म जारी माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार र क्षति अवलोकन जारी भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग ट्याक्टर दुर्घटनामा मोरङमा चालकको मृत्यु रसुवामा खाद्यसामग्री वितरण सुरु सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह ‘यस कठिन घडीमा आईएमई प्रभावित नागरिकको पक्षमा उभिएको छ’ त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा सेनासहितको प्राविधिक टोली परिचालित
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकान्तकुनाबाट चितुवा उद्धार गरी चिडियाखानामा राखीयो



अ+ अ-

काठमाडौँ । जिल्ला प्रहरी परिसर ललितपुरले ललितपुर महानगरपालिका–१३ एकान्तकुनाबाट चितुवाको उद्धार गरेको छ ।

मंगलबार बिहान ०७ः१५ बजे एकान्तकुना खड्का टोल स्थित झाडी भित्र चितुवा देखेको भनी स्थानियले प्रहरीलाई खबर गरेपछि प्रहरी टोली, वन डिभिजन कार्यालय र सदर चिडियाखानाका कर्मचारीहरुको टोली पुगेर चितुवाको उद्धार गरेको हो ।

उक्त चितुवालाई उद्धार गरी जावलाखेल स्थित सदर चिडियाखानामा राखीएको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।