९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको घर फर्क अभियान सुरु–फोटोफिचर



अ+ अ-

काठमाडौँ । नेकपा एमाले छोडेर नेकपा (एकीकृत समाजवादी)सहित विभिन्न दलमा गएर पुनः फर्किन लागेकाहरूलाई एमालेले स्वागत गर्दैछ।

राष्ट्रिय सभागृहमा एक समारोह गरी एमालेले पहिले एमालेमै रहेका तर बीचमा विभिन्न दलमा गएकालाई घर फर्क अभियानअन्तर्गत स्वागत गर्न लागेको हो।

उनीहरूलाई अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्दैछन्। राष्ट्रिय सभागृहमा कार्यक्रम जारी छ।

एमाले विभाजन गरेर बनेको नेकपा एस गठनका लागि गएका रामकुमारी झाँक्री, किसान श्रेष्ठलगायत पुनः एमालेमै फर्किँदैछन्।