म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाद्धारा कृषक समूहलाई बाख्राको नश्ल सुधारका लागि बोयर जातका बोका वितरण गरिँदै ।
बोयर जातका बोकाबाट कम समयमा धेरै मासु उत्पादन हुन सक्ने हुँदा व्यावसायिक रुपमा यसको पालनप्रति कृषकको आकर्षण छ ।

(फोटो फिचर)