२० मंसिर २०८२, शनिबार
,
Latest
भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवासंघद्वारा बालेनविरुद्ध साइबर ब्युरोमा उजुरी–फोटोफिचर



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)निकट युवा संघ नेपालले काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)विरुद्ध साइबर ब्युरोमा उजुरी दिएको छ ।

युवा संघ बालेनले सामाजिक सञ्जालमा प्रयोग गरेको अश्लील शब्दविरुद्ध साइबर ब्युरो पुगेको हो ।

बालेनले गत शनिबार विभिन्न दल र शक्ति राष्ट्रविरुद्ध आपत्तिजनक शब्द प्रयोग गरी देशको इज्जतमाथि धावा उठाएको र समाजमा घृणा फैलाएको युवा संघको आरोप छ ।

बालेनको स्टाटसले मित्र राष्ट्रहरूलाई चिढाउने र नेपालको प्रतिष्ठामा आघात पु‍र्‍याउने भएको भन्दै कारबाहीको माग समेत गरिएको छ ।