१२ असार २०८३, शुक्रबार
,
Latest
नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छः प्रधानन्यायाधीश शर्मा रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ रास्वपा सभापति रवि लामिछानेले लिए शपथ भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु नेपाली समाजमा भावनात्मक रूपमा छिट्टै प्रतिक्रिया जनाउने प्रवृत्ति छः खिलराज रेग्मी रास्वपा पदाधिकारीमा को को भए निर्वाचित ? कसलाई कति मत ? मनसुन कमजोर हुँदा वर्षा औसतभन्दा कम अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार नियन्त्रण गर्न बलियो कानूनी संरचना आवश्यकः सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘आधा सिलिण्डर ग्यास बजारमा पठाउनू’ : आयल निगम



अ+ अ-

काठमाडौं । नेपाल आयल निगमले ग्यास उद्योगीलाई आधा सिलिण्डर ग्यास भर्न निर्देशन दिएको छ। बजारमा ग्यास सिलिण्डर धेरै भएकाले यसको व्यवस्थापन गर्न आधा सिलिण्डर ग्यास भर्न निर्देशन दिएको हो ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलका अनुसार बजारमा ग्यासको आपूर्तिमा भने कुनै समस्या नभएको जानकारी दिएका छन् ।

‘आयल निगमबाट हामीलाई आधा सिलिण्डर ग्यास बजारमा पठाउन निर्देशन आएको छु, ग्यास व्यवसायी सुरज घिमिरेले भने, ‘हामीले निर्णय कार्यान्वयन गर्ने वा नगर्ने भन्ने विषयमा मन्त्रीसँग छलफलपछि मात्र कार्यान्वन गर्छौं।’

बुधबार नै निगमले निर्णय गरेको भए पनि व्यवसायीले निर्णय कार्यान्वयन गरेका छैनन्।