२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेन जी आन्दोलनपछि पहिलो पटक बालकोट पुगे ओली–फोटोफिचर



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली जेन जी आन्दोलनपछि पहिलो पटक बालकोट पुगेका छन् ।

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते जलेको आफ्नो घर हेर्न ओली बालकोट पुगेका हुन् ।

ओलीको साथमा नेताहरु भानुभक्त ढकाल, विशाल भट्टराई, महेश बस्नेतलगायत बालकोट पुगेका थिए । अहिले ओली गुण्डुस्थित भाडाको घरमा बस्दै आएका छन् ।