५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

अमेरिकामा नो किंग्स विरोध प्रदर्शनमा लाखौं सामेल

अमेरिकामा नो किंग्स विरोध प्रदर्शनमा लाखौं सामेल
अ+ अ-

एजेन्सी । अमेरिकी इतिहासमा सबैभन्दा ठूलो एक–दिने प्रदर्शन राष्ट्रव्यापी नो किंग्स विरोध प्रदर्शनमा लाखौँ अमेरिकी नागरिक शहर र नगरहरूमा भेला भएका छन् ।

जुन १४ मा पहिलो राष्ट्रव्यापी नो किंग्स विरोध प्रदर्शनपछि सबै ५० राज्यहरूमा फैलिएको छ छ । यो राउन्ड ¥याली, संघीय सरकार बन्द १८ औं दिनमा प्रवेश गर्दा कुनै समाधान नदेखिएको अवस्थामा आएको हो ।

न्युयोर्क शहरमा १ लाख भन्दा बढी प्रदर्शनकारीहरूले टाइम्स स्क्वायर भरिपूर्ण बनाएका छन् । घृणाले अमेरिकालाई महान बनाउने छैन,स्वास्थ्य सेवा अधिकार हो, विशेषाधिकार होइन र हाम्रो संविधानको रक्षा गर्नुहोस् लेखिएका प्लेकार्डहरू फहराएका छन् । पश्चिम तटमा प्रदर्शनकारीहरू सियाटल, सान फ्रान्सिस्को र अन्य प्रमुख शहरहरूमा भेला भएका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेयर डेनियल लुरी र स्थानीय कानून प्रवर्तन नेताहरूले यो विचार अस्वीकार गरेको केही घण्टापछि सान फ्रान्सिस्कोमा संघीय सेना पठाउन सक्ने संकेत गरेका छन् ।