२५ असार २०८३, बिहीबार
,
Latest
सरकार मुलुकमा सुशासन कायम गर्न प्रतिवद्ध भएर लागेको छः शिक्षामन्त्री पोखरेल सिनियर प्रहरी अधिकृतको काज–सरुवाबारे फैलाइएका समाचार भ्रामक : नेपाल प्रहरी सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्छः वर्षमान पुन सभामुख अर्यालसँग भारतका राजदूत श्रीवास्तवको शिष्टाचार भेट लुम्बिनी प्रदेशसभाबाट थारू विधेयक सर्वसम्मत रूपमा पारित संविधानको मर्ममाथि नै प्रश्न उठाउन थालेकाले सरकारद्वारा गठित संविधान संशोधन बहसपत्र तयारी कार्यदलबाट अलग हुन… मानव अधिकार आयोगको सिफारिस कार्यान्वयनमा सरकारको उदासीनताप्रति सांसद केसीको आपत्ति सरकारलाई नेकपा सांसद हमालको प्रश्नः सुशासन सत्तापक्षलाई लाग्दैन ? साउन १ गतेदेखि नै विकास आयोजनाको टेण्डर आह्वान गर्न सांसद गजुरेलको माग उजुरीकर्ता र प्रश्तावित व्यक्तिसँगको छलफल एउटै दिन गरौँः रास्वपा सांसद बुर्लाकोटी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनलको साँघुरो जित



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शिर्षस्थानको आर्सनलले जित निकालेको छ ।

गएराति भएको खेलमा आर्सनलले फुलहमलाई उसकै घरेलु मैदानमा १–० गोलले हराएको हो ।

आर्सनलको जितमा खेलको ५८ औं मिनेटमा लियान्ड्रो ट्रोसार्डले गरेको गोल नै निर्णायक बन्यो ।

जितसँगै आर्सनल ८ खेलबाट १९ अंकका साथ तालिकाको शिर्षस्थानमा यथावत छ ।

फुलहम ८ अंकका साथ १४ औं स्थानमा छ ।