२५ जेष्ठ २०८३, सोमबार
,
Latest
इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजी आन्दोलनपछि पहिलोपटक पार्टी कार्यालय पुगे ओली–फोटोफिचर



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक पार्टी केन्द्रीय कार्यालय, च्यासल पुगेका छन् ।

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा २४ भदौमा एमाले केन्द्रीय कार्यालयमा आगजनी र तोडफोड भएको थियो। त्यसयता अध्यक्ष ओलीले पार्टीका अधिकांश बैठकहरू गुण्डुस्थित आफ्नो निवासमै गर्दै आएका थिए ।

एमालेले ललितपुरको एक होटलमा सम्पन्न गरेको केन्द्रीय कमिटी बैठक सकिएको भोलिपल्ट आज च्यासलस्थित पार्टी कार्यालयमा चियापान कार्यक्रम आयोजना गरेको हो ।

हाल च्यासलमा आयोजित उक्त चियापान कार्यक्रममा एमालेका शीर्ष नेता, केन्द्रीय सदस्य, जनवर्गीय संगठनका प्रतिनिधि तथा शुभेच्छुकहरूको उपस्थितिसहित कार्यक्रम जारी छ ।




भर्खरै