२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिमबाट पनि सरकारमा प्रतिनिधि हुनुपर्ने भन्दै अछामका युवा अनसनमा



अ+ अ-

काठमाडौं । सुदूरपश्चिमबाट पनि अन्तरिम सरकारमा प्रतिनिधि हुनुपर्ने भन्दै अछामका युवा समाजसेवि मदन बुढा आमरण अनसनमा बसेका छन् ।

उनी शनिबार राती देखि माईतिघर मण्डलामा अनसन बसिरहेका हुन् ।

राज्यले सुदूरपश्चिमलाई वेवास्ता गरेको भन्दै उनले सुदुरपश्चिम कुन देशमा पर्छ सरकार भन्दै प्रश्न गरेका छन् । सुदूरपश्चिममबाट पनि अहिलेको अन्तरिम सरकारमा प्रतिनिधि हुनुपर्ने, जेन-जी आन्दोलनका क्रममा सहिद भएका परिवारका सदस्यलाई र घाइतेहरुलाई तत्काल रोजगारीको व्यवस्था गर्नुपर्ने उनको माग छ ।

यसअघि उनी हिजो सिहदरबारको पश्चिम गेटमा अनसन बस्न पुगेका थिए । तर, प्रहरीले उनलाई तत्काल पक्राउ गरेर केही बेरमा छोडेको थियो।