काठमाडौं । प्रहरीले कालोबजारी गरेको आरोपमा पक्राउ गरेका व्यवसायी सुलभ अग्रवाललाई थप सात दिन हिरासतमा राख्न अनुमती पाएको छ ।
बुधार जिल्ला अदालत, काठमाडौंलेपक्राउ परेका व्यवसायी अग्रवाललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको आरोपमा अग्रवाल मंगलबार पक्राउ परेका थिए ।