२३ आश्विन २०८१, बुधबार
,
Latest
बेकर, जम्पर र हसाबिस रसायनशास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मानित गौशाला धर्मशालामा काठमाडौं महानगरले राख्यो बोर्ड बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै सरकारलाई निर्माण व्यवसायीहरुको चेतावनी: बक्यौता भुक्तानी नभए कडा आन्दोलनमा जान्छौं वास्तु अनुसार घरको छतमा लगाउनुस् यी चिजहरु चंगा देखियो, वर्षा गयो (फोटो फिचर) प्रधानमन्त्री राहत कोषमा एनआरएनएबाट सहयोग: दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक – प्रधानमन्त्री खसी व्यापारीको गुनासो: महानगरका कारण खसी हराए, विक्री पनि भएनन् बाढीले ५० लाख बराबरको केरा नोक्सान नागढुङ्गा–नौबिसे सडकको जाम छल्न सीतापाइला–धार्के सडकको प्रयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

घर जान नपाएर डेरामै रहेका विद्यार्थीलाई राहत दिन नेविसंघको माग



अ+ अ-

काठमाडौं । नेपाल विद्यार्थी संघले विपत्तिका बेला घर जान नपाएर डेरामै रहेका विद्यार्थीलाई राहत दिन सरकारसँग माग गरेको छ। नेविसंघलाई अध्यक्ष राजिव ढुंगानाले एक विज्ञाप्ती जारी गर्दै डेरा गरी बस्ने विद्यार्थीलाई राहत दिन सरकारसँग माग गरेका हुन् ।

अध्यक्ष ढुंगानाले विदेशमा रहेका विद्यार्थीलाई त्यहाँ रहेका नेपाली दूतावासमार्फत् आवश्यक सहयोग गर्न पनि नेविसंघले सरकारसँग माग गरेको हो। स्वदेश तथा विदेशमा रहेका नेविसंघलाई अध्यक्ष ढुंगानाले आफ्ना क्षेत्रमा दुःखमा रहेकाहरूलाई सहयोग गर्न आग्रह गरेका छन्।

नेविसंघले स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको भन्दै टुलुटुलु हेरेर बस्नु अपराध हुने बताएको छ।