२८ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको निर्णय डेढ घण्टामै उल्टियो, भोलि र पर्सि उपत्यका बाहिर जान नदिइने



अ+ अ-

काठमाडौं । संघीय सरकाले गरेको निर्णय डेढ घण्टामै उल्टिएको छ । लकडाउनका कारण अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने निर्णयबाट सरकार पछि हटेको हो ।

प्रदेश सरकारहरुले विरोध गरेपछि गहृ मन्त्रालयले भोलि र पर्सि नै पठाउन सम्भव नभएको राय दिएपछि निर्णय उल्टिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले भने, ‘अहिलेलाई यो सम्भव भएन भनेर बुझ्नुपर्यो ।’