२० भाद्र २०८३, शनिबार
,
Latest
सिमकोटमा विद्युत् आपूर्ति बन्द निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम ! युद्धले आयातमा अवरोधआए पछि इराकमा इन्धन अभाव बङ्गलादेशमा ऊर्जा सङ्कटविरुद्ध विपक्षीको विरोध र्‍याली लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच शिक्षक आन्दोलनको इतिहास समेटिएको पुस्तक सार्वजनिक राज्यका निकायहरू अन्योलमा छन्ः सरकारको लक्षण राम्रो छैनः प्रचण्ड बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि… भोटेकोशी बाढीः कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

साइबर ब्युरोले लियो महेश बस्नेतसँग बयान



अ+ अ-

काठमाडौँ । प्रहरीले नेकपा एमालेका पोलिट ब्युरो सदस्य महेश बस्नेतसँग सोधपुछ गरेको छ ।

साइबर क्राइमको आरोप लागेका बस्नेतलाई नेपाल प्रहरीको साइबर ब्युरोले बयान लिएको हो ।

बुधबार बिहान उनीसँग बयान लिन थालिएको ब्युरोका एसपी दीपकराज अवस्थीले बताए ।

शोभा पाठकले बस्नेतविरुद्ध उजुरी दिएकी थिइन् । जेनजी प्रदर्शनपछि बस्नेतले आफूलाई संकेत गरेर महिला केन्द्रित अपशब्द लेखेको र महेश बस्नेत फ्यान क्लबमा पनि अनर्गल कुराहरू लेखिएको भन्दै पाठकले उजुरी दिएकी थिईन् ।

यसबारे अनुसन्धान गर्न सरकारी वकिल कार्यालयले असोज ५ मा ब्युरोलाई निर्देशन दिएको थियो ।