१३ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जोखिममा रहेका नेपालीलाई विदेशबाट उद्धार गर्न सर्वोच्चको आदेश



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले विदेशमा जोखिममा रहेका नेपालीको उद्धार गर्न सरकारलाई आदेश दिएको छ ।

न्यायाधीश सपना मल्ल प्रधानको इजलासले वैदेशिक रोजगारीमा रहेका अत्यन्त जोखिम अवस्थाका नेपाली नागरिकलाई नियमन र नियन्त्रणको शर्त बन्देजसहित फिर्ता ल्याउने वा उद्दारका लागि पहल गर्न अन्तरिम आदेश दिएको हो ।