१० श्रावण २०८३, आईतवार
,
Latest
वेस्ट बैंकमा घातक आक्रमणपछि इजरायली सेनाद्वारा ‘वृहत’ सैन्य कारबाहीको तयारी इरान अमेरिकासँगको वार्तामा थप गम्भीर देखिएको छः राष्ट्रपति ट्रम्प पूर्वी इण्डोनेसियामा बेपत्ता स्पिडबोटमा सवार ११ युरोपेली पर्यटकको सकुशल उद्धार भारतको हिमाञ्चल प्रदेशमा गुडिरहेको सवारी साधनमा ढुङ्गा खस्दा १३ जनाको मृत्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग प्रभावित भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ काँकडभिट्टा–लौकही सडक विस्तारले गति लियो यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

कटरीना कैफ आमा बन्दै



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री कटरीना कैफले मंगलबार आफ्नो गर्भावस्थाको घोषणा गरेकी छन् ।

उनले इन्स्टाग्राममार्फत एक पोस्ट शेयर गर्दै यो औपचारिक जानकारी दिएकी हुन् ।

कटरीना र अभिनेता विक्की कौशलको विवाह २०२१ मा भएको थियो । यो विवाहमा केवल नजिकका आफन्तहरू मात्र सहभागी भएका थिए । यो जोडीले प्रायः इन्स्टाग्राममा आफ्ना तस्वीरहरू शेयर गर्ने गर्छन् ।

कामको प्रसङ्गमा कुरा गर्दा, विक्कीलाई पछिल्लो पटक फिल्म ‘छावा’मा देखिएको थियो । त्यस्तै, कटरीनालाई भने अन्तिम पटक विजय सेतुपतिसँग फिल्म ‘मेरी क्रिसमस’मा देखिएको थियो ।