५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुक्खा पहिरो गएपछि मुग्लिन–काठमाडौं सडकखण्ड फेरि अवरुद्ध



अ+ अ-

काठमाडौं । काठमाडौं–मुग्लिन सडकखण्ड पहिरो गएपछि अवरुद्ध भएको छ । यात्रु जाममा परेका छन् ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० जवाङखोलामा सुक्खा पहिरो गएपछि सडक अवरुद्ध भएको हो ।

पहिरो झर्ने क्रम निरन्तर छ । पहिरो पन्छाउने कामसमेत सुरु गर्न सकिएको छैन ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङले यात्रामा रहनु भएका यात्रु र आम समुदायलाई आफूलाई पाएक पर्ने ठाउँमा सुरक्षित भएर लेन अनुशासन कायम गरी बसिदिन आग्रह गरेको छ ।