२७ असार २०८३, शनिबार
,
Latest
कञ्चनपुर–कमला सडकखण्डको स्तरोन्नति तिब्रः ७५ प्रतिशत भौतिक प्रगति नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध मेरो हत्याको प्रयास गरिए इरानलाई ध्वस्त पारिदिन्छु : डोनाल्ड ट्रम्प होल्डिङ सेन्टरमा बाढी पस्दा सुकुम्वासीको बिचल्लीः भन्छन्–‘अब नदीमा हाम फाल्नुको विकल्प छैन’ अत्याधिक गर्मीका कारण फ्रान्सको लुभ्र सङ्ग्रहालयको सञ्चालन समय कटौती चीनको प्रसिद्ध ‘हुको छहरा’ मा मुख्य बाढीको सिजन शुरु अघिल्लो वर्षको तुलनामा बढ्यो राजश्व संकलन, अनुदानमा पनि वृद्धि भारतको राजधानी दिल्लीमा भारी वर्षाका कारण जनजीवन प्रभावित, भवन भत्किँदा ३ जनाको मृत्यु अनुदान र प्रविधिको साथले चुलाचुलीमा व्यावसायिक मकैखेती
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपीएलको पहिलो खेलको टिकटबाट उठेको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने



अ+ अ-

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलको टिकटबाट प्राप्त हुने रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले जेनजी आन्दोलनमा सहिद भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै उक्त घोषणा गरेका हुन् ।

एनपीएलको दोस्रो संस्करण आगामी मंसिर १ गतेदेखि २७ गतेसम्म सञ्चालन हुँदैछ । पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो ।