२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बनस्थलीमा महानगर यातायातको ठक्करबाट पैदलयात्रुको मृत्यु



अ+ अ-

काठमाडौँ । बनस्थलीमा महानगर यातायातको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।

बिहिबार बिहान करिब ५ः४५ को समयमा कलंकीबाट नयाँबसपार्कतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ७५४३ नम्बरको बसले सडक पार गर्दै गरेका एक यात्रुलाई ठक्कर दिँदा यात्रुको घटनास्थलमा नै निधन भएको हो ।

मृत्यु हुनेमा संखुवासभाको खाँदबारी घर भई हाल काठमाडौं बस्दै आएका ६८ वर्षीय जसबहादुर मगर रहेको प्रहरीले जनाएको छ ।