३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर डर्बीः सिटीले युनाइटेडलाई सहजै हरायो



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर डर्बीमा म्यान्चेस्टर सिटीले जित निकालेको छ ।

गएराति भएको खेलमा सिटीले युनाइटेडलाई ३–० गोलले हराएको हो । घरेलु मैदान इतिहाडमा सिटीलाई जित दिलाउन एर्लिङ हालाण्डले दुई तथा फिल फोडेनले एक गोल गरे । १८ औं मिनेटमा नै सिटीले फोडेनको गोलबाट अग्रता लिएको थियो ।

यस्तै, ५३ औं र ६८ औं मिनेटमा हालाण्डले गोल गर्दै सिटीको जित पक्का गरे । जितसँगै सिटी ४ खेलबाट ६ अंकका साथ तालिकाको आठौं स्थानमा छ भने युनाइटेड ४ अंकका साथ १४ औं स्थानमा छ ।