२ श्रावण २०८३, शनिबार
,
Latest
साना नदीमा आकस्मिक बाढीको जोखिम जनकपुरधाममा गुठीको जग्गा लिजमा दिएपछि विवादः स्थानीय र ओशो ध्यान केन्द्रबीच रस्साकस्सी भारतको ओडिसामा धार्मिक उत्सवका क्रममा भागदौड, धेरै घाइते पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा सुरक्षा फौजको कारबाही, २४ लडाकु मारिए उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट चीनको चोङकिङमा पहिरोः सात जनाको जीवितै उद्धार चीनको चोङकिङमा भीषण पहिरोः घरहरू पुरिए, सयौँ नागरिक फसेको आशङ्का अमेरिकाद्वारा इरान लक्षित पछिल्लो चरणको हवाई आक्रमण सम्पन्न यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलिउड अभिनेता ऋषि कपुरको निधन



अ+ अ-

कठमाडौं । बलिउड अभिनेता ऋषि कपुरको निधन भएको छ । बिहीबार ६७ वर्षको उमेरमा अभिनेता कपुरको निधन भएको हो ।

अभिनेता कपुरको एक्कासी स्वास्थमा समस्या आएपछि बुधबार मुम्बईस्थित सर एचएन रिलायन्स अस्पतालमा भर्ना गरिएको थियो । उनलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या थियो ।

यसअघी उनले अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएका अभिनेता कपुरको मृत्युबारे बलिउडका महानायक अभिताभ बच्चनले उनको लेखेका छन्, ‘म पूर्ण रुपमा टुटिसकेको छु ।’

त्यस्तै बलिउडका अन्य कलाकारहरुले पनि उनको मृत्यु भएकोमा दुख ब्यक्त गरेका छन ।