१९ मंसिर २०८२, शुक्रबार
,
Latest
चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन भदौमा त्यो स्थिति जे आयो, त्यो त न तपाईँको हातमा थियो, न हाम्रो हातमा थियो कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सञ्जाल बन्द गर्ने निर्णय सच्याउन डा. शेखर कोइरालाको आग्रह



अ+ अ-

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले सरकार जनचाहना र आफ्नै वाचा पूरा गर्न असफल भएको भन्दै सरकारलाई  आलोचना गरेका छन्।

उनले अदालतको आदेशलाई आधार मानेर सामाजिक सञ्जाल बन्द गर्ने निर्णयलाई आपत्तिजनक भन्दै विरोध जनाए। उनको भनेका छन्  ‘यस्तो कदमले हजारौं नेपालीको रोजगारी र आयमाथि प्रतिकूल असर पर्छ।’ कोइरालाले सरकारलाई तुरुन्त निर्णय सच्याउन आग्रह गर्दै सामाजिक सञ्जाललाई मर्यादित र नियमनसहित प्रयोग गर्नुपर्नेमा जोड दिएका छन्।