१३ श्रावण २०८३, बुधबार
,
Latest
सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध फुटवेयर क्षेत्रमा सीपयुक्त जनशक्ति र रोजगारी सिर्जनाका लागि श्रममन्त्री यादवको पहल अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन विभागको अनुरोध लुम्बिनी प्रदेशमा ८ मन्त्रालय कायम अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सञ्जाल बन्द गर्ने निर्णय सच्याउन डा. शेखर कोइरालाको आग्रह



अ+ अ-

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले सरकार जनचाहना र आफ्नै वाचा पूरा गर्न असफल भएको भन्दै सरकारलाई  आलोचना गरेका छन्।

उनले अदालतको आदेशलाई आधार मानेर सामाजिक सञ्जाल बन्द गर्ने निर्णयलाई आपत्तिजनक भन्दै विरोध जनाए। उनको भनेका छन्  ‘यस्तो कदमले हजारौं नेपालीको रोजगारी र आयमाथि प्रतिकूल असर पर्छ।’ कोइरालाले सरकारलाई तुरुन्त निर्णय सच्याउन आग्रह गर्दै सामाजिक सञ्जाललाई मर्यादित र नियमनसहित प्रयोग गर्नुपर्नेमा जोड दिएका छन्।