३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षा विधेयकबारे संयुक्त विद्यार्थी संगठनद्वारा एमालेलाई ज्ञापनपत्र पेश



अ+ अ-

काठमाडौँ । संयुक्त विद्यार्थी संगठनले सत्तारुढ दल (नेकपा एमाले)लाई ज्ञापन पत्र बुझाएको छ ।

नेकपा एमाले दलको कार्यालयमा पुगेर विद्यार्थी संगठनका नेताहरूले मुख्य सचेतक महेश बर्तौलासमक्ष ज्ञापन पत्र बुझाएका हुन् ।

उनीहरूले विद्यालय शिक्षा विधेयकमा विद्यालयीय शिक्षाको सबलीकरणका लागि भूमिका निर्वाह गरिदिन आग्रह समेत गरे ।

ज्ञापन पत्र बुझेपछि मुख्य सचेतक बर्तौलाले सरकार विद्यालय शिक्षाको सबलीकरणको पक्षमा रहेको भन्दै आउँदै गरेको ऐनमा यसबारे विशेष ध्यान दिइने बताए ।