अत्तरिया । छाक टार्न समस्यामा भएका विद्यार्थीलाई खाद्यान्न हस्तान्तरण गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ सङ्गठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका केन्द्रीय सदस्य मनोज राई । लकडाउनयता कैलालीमा ७६८ जनालाई राहत वितरण गरिएको अनेरास्ववियुले जनाएको छ ।








