२८ असार २०८३, आईतवार
,
Latest
लोकतन्त्रमा जनादेश स्वेच्छाचारिताका लागि होइन : एमाले नेता आचार्य पोखरामा शाहसिक पर्यटनको आकर्षणः भारतीय र बंगलादेशी पर्यटकको चहलपहलसँगै सुरक्षा निगरानीमा कडाइ भोजपुरमा विद्यार्थीलाई परम्परागतसँगै सांस्कृतिक ज्ञान प्रदान गर्दै समता स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्यान्डसँग भिडन्त रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य टोकियोमा ताकाइची सरकारका नीतिहरू विरुद्ध विशाल जनप्रदर्शन केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह वनफूलले सिँगारिएको ढोरपाटन यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

बराबरीमा रोकियो बार्सिलोना



अ+ अ-

काठमाडौ । ला लिगा अन्तर्गत बार्सिलोनाले बराबरी खेलेको छ । गएराति भएको खेलमा रायो भालेकानोसँग १–१ गोलको बराबरी खेल्दै बार्सिलोनाले अंक बाँडेको हो ।

खेलको ४० औं मिनेटमा लामिने यामलको पेनाल्टी गोलबाट बार्सिलोनाले खेलमा अग्रता लिएको थियो ।

यता, ६७ औं मिनेटमा फ्रान पेरेजले गोल गर्दै घरेलु टोलि रायोलाई हारबाट जोगाए । बराबरीसँगै बार्सिलोना तीन खेलबाट ७ अंकका साथ तालिकाको चौंथो स्थानमा छ भने रायो ४ अंकका साथ १० औं स्थानमा छ ।