२८ असार २०८३, आईतवार
,
Latest
गणेश नेपाली प्रकरण: शव अझै टिचिङ अस्पतालमै, सहमतिको खोजीमा फेरि वार्ता हुने अमेरिका–इरान तनाव चर्कियो, दुवै पक्षबाट आक्रमण जारी खजुरामा हुलाकी सडकको वैकल्पिक मार्ग निर्माण पूर्वस्वीकृतिबिनै भारतीय विमानस्थलबाट श्रमिक पठाउने १५९ म्यानपावर कारबाहीमा नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी वन संरक्षणसँगै आयआर्जनमा सघाउँदै कञ्चनपुरकाे मध्यवर्ती सामुदायिक वन टोरन्टो साल्सा फेस्टिभलमा गोलीकाण्डः दुइको मृत्यु, चार घाइते सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव ६ महिना यताकै न्युन बिन्दुमा सेयर बजारः नयाँ सरकार गठनपछि नेप्से ३५० अंकले गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

बर्नमाउथसँग घरेलु मैदानमै हार्यो टोटेनहम



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत टोटेनहमले हार ब्यहोरेको छ । गएराति भएको खेलमा टोलि बर्नमाउथसँग घरेलु मैदानमै स्तब्ध बनेको हो ।

बर्नमाउथको जितमा खेलको पाँचौं मिनेटमा इभानिल्सनले गरको गोल नै निर्णायक बन्यो ।

खेलमा टोटेनहमले पकड बनाएपनि अट्याकिङमा भने बर्नमाउथ अघि रहेको थियो । दुबै टोलिले तीन खेलबाट ६–६ अंक जोडेका छन् ।