३१ भाद्र २०८३, बुधबार
,
Latest
हेटौंडामा यात्रुवाहक बसमा ढुंगा प्रहार गर्ने पाँच जना पक्राउ ‘रास्वपा सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो’– शंकर पोखरेल काठमाडौं उपत्यकामा प्रतिकेजी ११० रुपैयाँमा चिनी बिक्री, सञ्चय नगर्न विभागको आग्रह संक्रामक पशु रोग नियन्त्रण विधेयकमा २४ दफामा संशोधन, क्षतिपूर्ति कोषको व्यवस्था मन्त्रिपरिषद् बैठक जारी सामाजिक सञ्जालको वाद–प्रतिवादभन्दा परिणाममुखी काममा ध्यान दिन मन्त्रीहरूलाई देवकोटाको आग्रह चिलिमे जलविद्युत् आयोजनामा खोजी गर्दा तीन शव फेला महिला स्वास्थ्य स्वयंसेविकालाई कर्मचारी बनाउने विषयमा नीतिगत तथा कानुनी अध्ययन आवश्यक : मन्त्री मेहता राजविराजमा अस्पतालबाहिर बच्चा जन्माउन बाध्य बनाउने घटनामा दोषीमाथि कारबाही प्रक्रिया अघि बढ्यो काँग्रेस सभापति थापाले रास्वपालाई भने– संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसका युवा नेता श्रेष्ठले चलाए यस्तो अभियान, विपन्न परिवारलाई वितरण गरे राहत



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता लिखिततेन्द्र श्रेष्ठले एकल महिला, नागरिकता नपाएर राहत नपाउने, गर्भवती महिला र शारीरिक रूपले असक्त र अपांगहरूको राहत वितरण गरेका छन् । श्रोष्ठले सोमवार टोखा नगरपालिका वाडा नं. ३ मा क़रीब १०० जना आम मानिसहरूलाई राहत बाडेका हुन्।

लकडाउनको मारमा परेका बिपन्न वर्ग, मजदुर र असाहयहरुलाई लक्षित गरी यो अभियानलाई फरक ढंगले अगाडि बढाउन थालेको श्रेष्ठले जानकारी दिदै ‘खाना खुवाउनु भन्दा राहत दिए समस्या नहुने भएकाले यस्तो अभियान’ शुरू गरिएको बताए । नेता श्रेष्ठले सक्रियतामा परिवारको संख्या हेरेर, चामल, नुन, दाल र तरकारी लाम्नेपाचा लगायतको स्थानमा वितरण गरिएको बताए ।

नेपाली विद्यार्थी संघका निर्वतमान केन्द्रीय सदस्य समेत रहेका श्रेष्ठले यसघि आफ्नै लगानीमन लकडाउनका कारण समस्यामा परेका २५० परिवारलाई चामल १०० बोरा, आलु १५ बोरा, दाल १० बोरा, नुन ५०० केजि, तेल २५० पाकेट र प्याज १५ बोरा वितरण गरेका थिए।