२८ असार २०८३, आईतवार
,
Latest
मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ–प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन बौद्धिक सम्पती संरक्षण तथा सुरक्षाका उजुरी दिनेको संख्या बढ्दोः चालु आर्थिक वर्षभित्र मात्रै ५ सय… दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया राष्ट्रिय विपद् प्राधिकरणको बैठकः मनसुन जोखिमबारे विवरण संकलन अद्यावधिक खरिपाटी होल्डिङ सेन्टर पुगे मन्त्रीहरू प्रस्तावित औद्योगिक सम्पती विधेयकले ब्राण्ड र बौद्धिक सम्पती संरक्षण गर्ने मधेस प्रदेश सभामा बजेट विवाद समाधानका लागि सात सदस्यीय विशेष संसदीय कार्यदल गठन पोखरामा अवैध अनलाइन सट्टेबाजी गिरोहका ८ सदस्य पक्राउः २० करोड रुपैयाँको कारोबार बाँझो जग्गा सदुपयोग गर्न चितवनको माडी नगरपालिका ‘भूमि बैंक’ अवधारणा मनसुनजन्य रोगको रोकथामका लागि ‘प्रतिकार्य अभियान’
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा



अ+ अ-

काठमाडौँ । बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ ।

शुक्रबार नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रोसले गोलकिपर किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेका हुन् ।

टोलीमा अभिषेक लिम्बू, आदित्य शाक्य, अमित लामा, अनन्त तामाङ, अञ्जन विष्ट, ऐरिक विष्ट, दिप कार्की, दिनेश हेञ्जन, जिलेस्पी जंग कार्की, कुशल देउवा, लाकेन लिम्बू, मणिकुमार लामा, मनीष डाँगी, रणदीप पौडेल, रोहन कार्की, रोहित चन्द, समीर तामाङ, श्रृजन राज, सुवास ठकुरी बम, सुमन श्रेष्ठ, टिकेन्द्र थापा र योगेश गुरुङ छन् ।

नेपालले बंगलादेशसँग आगामी भदौ २१ र २४ गते दुई मैत्रीपूर्ण खेल खेल्दैछ । दुवै खेल काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सञ्चालन हुनेछ ।