९ भाद्र २०८३, मंगलवार
,
Latest
पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

आशिका तामाङसहित दुई जनालाई पाँच दिन कैद सजाय



अ+ अ-

काठमाडौं। भक्तपुर जिल्ला अदालतले आशिका तामाङ र शरण तिरुवालाई पाँच दिन कैद र पाँच सय रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ।

न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले बिहीबार गरेको निर्णयअनुसार उनीहरूलाई आपराधिक उपद्रवसम्बन्धी मुद्दामा दोषी ठहर गरिएको हो।

साँगास्थित झोलुंगे पुलमा रकम उठाउनेबारे टाँसिएको सूचना तामाङले च्यातेको आरोपमा दायर मुद्दामा अदालतले सजाय सुनाएको अदालतका सूचना अधिकारी हिरा भण्डारीले जानकारी दिए।