२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंककमा यसरी मनाईयो हरितालिका तीज (फोटो फिचर)



अ+ अ-

काठमाडौं । नेपाली हिन्दू महिलाले मनाउने हरितालिका तीज बैंककमा पनि भव्य रुपमा मनाइएको छ । बैंककको कोयनाम थाइ चाइनिज मन्दिरमा गत आइतबार तीज पर्व मनाइएको हो ।

नेपाली संघ बैंकक शाखाअन्तर्गतको महिला विभागले कार्यक्रम गरी तीज मनाएको हो । तीज कार्यक्रममा थाइल्यान्डका सरकारीहरु, प्रवासी नेपालीहरुलगायत सहभागी भए ।

प्रवासी नेपाली चेलिबेटीहरुलाई माईतको झल्को दिने गरी सम्मान गरी दर समेत खुवाईएको थियो । सो अबसरमा तीज कार्यक्रममा सांस्कृतिक कार्यक्रमसमेत गरिएको थियो ।