लकडाउनको ४९ औं दिनसम्म आईपुग्दा नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुँनेको सङ्ख्या १२० पुगेको छ । हाल नेपालभरी नै सरकारले लकडाउनको घोषण गरेपनि काठमाडौंमा हिजोआज मानिसहरुको चहलपहल बढ्न थालेको छ । सवारी साधनहरु पनि पहिलेको तुलनामा बढि नै गुड्न थालेका छन् । लकडाउन केहि हदसम्म खुकुलो भएको छ ।



(फोटो फिचर)








